संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको स्थानीय तहको संगठनात्मक ढाँचा तथा दरबन्दीअनुसार राजपत्रांकित द्वितीय श्रेणी उपसचिव १०औं तहको कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था भए पनि अहिले कालिकोटका स्थानीय तहहरूमा निमित्तले चलाउने गर...