बनेन विपत् प्रतिकार्य योजना

मनसुन नजिकिए पनि यस वर्षका लागि सुदूरपश्चिम प्रदेशको मनसुनजन्य विपत् प्रतिकार्य योजना बन्न सकेको छैन । विपत्पूर्व आवश्यक तयारी तथा विपत्का बेला खोज उद्धार गर्न र विपत्पछि प्रभावितको व्यवस्थापनका लागि हरेक वर्ष मनसुनजन्य विपत् प्रतिकार्य योजना बनाउने गरिएको छ । मनसुन लाग्न अब एक साता बाँकी रहँदासम्म अझै विपत् प्रतिकार्य योजना तयार भइनसकेको प्रदेश सरकारले जनाएको छ । विभिन्न मन्त्रालयले बेलैमा विपत्सम्बन्धी तथ्याङ्क उपलब्ध नगराएका कारण प्रतिकार्य योजना बनाउन नसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी दीपेन्द्रसिंह विष्टले बताउनुभयो ।

सम्बन्धित सामग्री

अझै बनेन विपत् प्रतिकार्य योजना

खोला, नदीनाला धेरै भएको कैलाली जिल्ला अरू जिल्लाको तुलनामा मनसुनजन्य विपत्बाट जोखिममा पर्दै आएको छ । डाँडाकाँडामा डोजरे विकास र जथाभाबी वन फँडानी र चुरे अतिक्रमणलगायतका कारणले हरेक वर्ष जिल्लावासीले प्राकृतिक विपत्का घटनाबाट पीडा भोग्नु परिरहेको छ । खास गरेर चुरे क्षेत्रमा पहिरो र तराई क्षेत्रमा बाढी, डुबानलगायतबाट धनजनको क्षति हुने गरेको छ । त्यसैले जिल्लाका हरेक बस्तीमा बर्खा नलाग्दै त्रास फैलिने गरेको छ । यस वर्षको मनसुन आउन थाले पनि कैलालीमा जिल्ला विपत् प्रतिकार्य योजना अझै बनिसकेको छैन । मनसुनजन्य विपत्बाट हुन सक्ने हानीनोक्सानी

अझै बनेन विपत् प्रतिकार्य योजना

बाढीको ठूलो जोखिम भोग्दै आएको कैलालीमा विपत् प्रतिकार्य योजना अझै निर्माण हुन सकेको छैन । वर्षायाम सुरु भइसक्दा पनि विपत् पूर्वतयारीका लागि जिल्लामा अझै प्रतिकार्य योजना बन्न नसकेको हो । बाढी र डुबानको हिसाबले जिल्लाको नदी तटीय क्षेत्रसहित आसपासका बस्तीमा हरेक वर्ष ठूलो जोखिम रहँदै आएको छ ।

अझै बनेन विपत् कार्ययोजना

सुदूरपश्चिम प्रदेशमा यस वर्षात्मा औसतभन्दा बढी ५५ देखि ६५ प्रतिशत वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले प्रक्षेपण गरेको भए पनि विपत् प्रतिकार्य योजना अझै बन्न सकेको छैन । नेपालमा मनसुन भित्रिएको एक हप्ता भइसकेको छ ।

सुदूरपश्चिममा बनेन विपत् प्रतिकार्य योजना

सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना अझै बनाएको छैन । मनसुन लागेको आधा समय भइसक्दासम्म यो प्रदेश विपत् प्रतिकार्य योजनाविहीन छ ।

बनेन विपत् प्रतिकार्य योजना

बर्खा लागेसँगै बाढीपहिरो, डुबानलगायत प्राकृतिक विपत्का घटना दिनप्रतिदिन बढ्न थाले पनि कैलालीका अधिकांश स्थानीय तहले विपत् व्यवस्थापन, जोखिम न्यूनीकरण तथा प्रतिकार्यसम्बन्धी कुनै योजना बनाएका छैनन्। विपत् आइपरेपछि मात्रै तात्तिने परिपाटीका कारण स्थानीय सरकार अझै तयारीमा नजुटेको भनाइ विपत् प्रभावित स्थानीयवासीको छ। बर्खा लागेसँगै बाढी, डुबान, पहिरोलगायतका समस्या भोग्दै आएका कतिपय पालिकाले समेत यस वर्षका लागि स्थानीय तहमा विपत् प्रतिकार्य योजना बनाएका छैनन्।

बनेन विपत् प्रतिकार्य योजना

हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन। यस वर्षको मनसुनका बेला हुन सक्ने सम्भावित जोखिमबाट जोगिन र खोज, उद्धार, व्यवस्थापनका लागि विपत् प्रतिकार्य नबनाइएको हो। जिल्ला विपत् प्रतिकार्य योजनाका आधारमा खोज, उद्धार र प्रतिकार्यको काम हुने गर्दछ।

कैलालीमा अझै बनेन विपत् प्रतिकार्य योजना

हरेक वर्ष बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक विपत् झेल्दै आएको कैलालीमा अझै पनि विपत् प्रतिकार्य योजना बन्न सकेको छैन।