काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा पनि कर्जाको नवीकरण र पुनर्संरचनालाई निरन्तरता दिने भएको छ । बुधबार प्रतिनीधिसभा अन्तर्गतको अर्थसमितिमा भएको आयोजना गरेको मौद्रिक नीति पूर्वको छलफलमा गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकका चुनौती र प्राथमिकताको रूपमा कर्जा पुनर्संरचनालाई राखेको बताए ।
“कोभिडको दोस्रो लहर र निषेधाज्ञाको असर स्वरूप व्यवासायमा...