काठमाडौं । राप्रपाको केन्द्रीय सदस्यमा ३१ जनालाई मनोनीत गरिएको छ । पार्टीको विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले मंगलबार २० जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेका राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार याे पहिलाे चरणकाे मनाेनयन हाे । राप्रपा केन्द्रीय सदस्यमा को को मनोनीत भए ?१. दिपक बोहरा, रुपन्देही२. हरिबहादुर बस्नेत, उदयपुर३. नवराज […]
The post राप्रपा केन्द्रीय सदस्यमा ३१ जना मनोनीत (सूचिसहित) appeared first on राजधानी राष्ट्रिय दैनिकको Online Portal.