काठमाडौँ । अघिल्लो दिन ५५ अङ्कले बढेको सेयर बजारमा दोस्रो दिन पुनः २४ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २४.८३ अङ्कले घट्दै २०४१.०६ अङ्कमा झरेको हो । यस्तै मङ्गलवार क वर्गको सेन्सेटिभ इन्डेक्स ३.७५ अङ्कले घट्दै ३९४.३९ अङ्कमा झरेको छ । १३ वटा उपसूचक मध्ये आज सबै उपसूचक […]