काठमाडौँ – मौन अवधिमा मतदातालाई पैसा बाडेको आरोपमा नेकपा एमालेका प्रदेशसभा उम्मेदवार पक्राउ परेको घटनालाई जिल्ला निर्वाचन अनुगमन समितिले छानबिन गर्ने भएको छ । उक्त घटनाको छानबिनका लागि निर्वाचन अनुगमन समितिलाई बोलाएको प्रहरीले जनाएको हो । मतदातालाई पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलासहित बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का […]
काठमाडौं : स्थिर समय (मौन अवधि) मा मतदातालाई पैसा बाँडेको आरोपमा काठमाडौं–५ को प्रदेशसभा ‘ख’ का उम्मेदवार दीपक निरौला पक्राउ परेका छन्। शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित ३ जनालाई हात्तीगौंडास्थित युरो स्कुल नजिकैबाट पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा निरौलासहित बूढानीलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बूढानीलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदीप डंगोल छन्।काठमाडौं–५ बाट प्रतिनिधिसभामा प्रत
मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा बुढानिलकण्ठ नगरपालिका–६ का वडा अध्यक्ष रवि खड्का र नेकपा एमालेको बुढानिलकण्ठ नगरपालिकाका नगर अध्यक्ष प्रदिप डंगोल छन् । उनीहरूलाई अहिले प्रहरी प्रभाग बुढानिलकण्ठमा राखिएको छ । उनीहरू हात्तिगौंगास्थित युरो स्कुल नजिकैबाट पक्राउ परेका हु