काठमाडौं : महानगरीय प्रहरी परिसर ललितपुरले चाडबाड सुरक्षा योजना सार्वजनिक गरेको छ। चाडबाडको समयमा मानिस घरमा नहुने, किनमेल गर्दा भिडभाडको समयमा लुटपाटमा घटना घट्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना सार्वजिक गरेको परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।
सुरक्षा योजना अनुसार जिल्लामा २४ सै घण्टा सुरक्...