जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था अन्त्यपछि अहिले केही ठूला दलहरुको स्वार्थका कारण देश बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा परिणत भएकोे बताएका छन् ।
महोत्तरीको बर्दिबासमा पार्टी प्रवेश तथा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने ‘३२ वर्षअघि राजतन्...