जनकपुरधाम : जनमत पार्टीले प्रदेशसभा तर्फ मधेश प्रदेशमा खाता खोलेको छ। सप्तरीको निर्वाचन क्षेत्र नं. २ को ‘ख’ मा जनमतका उम्मेदवार निर्वाचित भएका छन्। यस्तै, ‘क’ मा सतिश कुमार सिंहले धेरै मतान्तरसहित अग्रता कायम गरेका छन्।
सप्तरी २ (ख) मा महेश प्रसाद यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी…