प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्णाली प्रदेशको फ्लोर क्रस माओवादी केन्द्रमा विलय हुन आतुर एमाले भित्र रहेका एमाले विरोधीहरूको सार्वजनिक उद्घोष भएको टिप्पणी गरेका छन् ।
उनले एमाले समाप्त पार्न एकता, विधि, पद्धतिको नाममा क्रियाशील तत्व, के कस्तो षडयन्त्रमा संलग्न छ भन्ने बुझ्न र त्यसबाट भ्रम मुक्त हुन यो घटना पर्याप्त भएको सामाजिक सञ्जालमार्फत बताएका छन् ।
उनले लेखेका छन्-
कर्णाली प्रदेशको "फ्लोर-क्रस"
फ्लोर-क्रस मात्र हैन,
माओवादी केन्द्रमा बिलय हुन आतुर
...