नेपालबाट १ अर्ब ३८ करोडको पास्ता निर्यात

चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । पछिल्लो समय नेपालबाट धेरै निर्यात हुने वस्तुहरूको सूचीमा पास्ता समेत पर्न थालेको छ । नेपालमा उत्पादित पास्ता एसियन, युरोपियन तथा अमेरिकी मुलुकमा निर्यात हुन थालेको हो ।नेपालबाट, भारत, अमेरिका, जापान, सिंगापुर, हङकङ, अष्ट्रेलिया, यूरोप तथा अमेरिकामा पास्ता निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । यीमध्ये भारतमा सबैभन्दा धेरै पास्ता निर्यात हुने गरेको छ । भारतमा चालू आर्थिक वर्षको ९ महिनामा ९६ करो

सम्बन्धित सामग्री

नेपालबाट निर्यात भयो १ अर्ब ८३ करोडको पास्ता

काठमाडौँ । गत आर्थिक वर्षमा नेपालबाट १ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८र७९ मा उक्त मूल्यको पास्ता निर्यात भएको हो । उक्त अवधिमा सो मूल्य बराबरको ९६ लाख किलो पास्ता निर्यात भएको विभागले जनाएको छ । त्यस अवधिमा नेपालबाट भारत, […]

नेपालबाट १ अर्ब ८३ करोडको पास्ता निर्यात

गत आर्थिक वर्षमा नेपालबाट १ अर्ब ८३ करोड १७ लाख रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्यको पास्ता निर्यात भएको हो ।उक्त अवधिमा सो मूल्य बराबरको ९६ लाख किलो पास्ता निर्यात भएको विभागले जनाएको छ । त्यस अवधिमा नेपालबाट भारत, अष्ट्रेलिया, अमेरिका र यूरोप लगायतका मुलुकमा पास्ता निर्यात भएको छ ।उक्त अवधिमा भारतमा १ अर्ब ३४ करोड ८६ लाख रुपैयाँको पास्ता निर्यात भएको छ । यसैगरी, हङकङ, डेनमार्क, इटाली, जापान, बेलायत लगायतका म