विराटनगर भन्सार कार्यालयले असोज महिनामा पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोज महिनामा लक्षको ६० प्रतिशत मात्रै राजस्व संकलन गरेको हो।...
१ भदौ, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामै सरकार लक्ष्य अनुसार राजस्व संकलन गर्न असफल भएको छ । साउन महिनामा सरकारले ४९ अर्ब रुपैयाँ आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । संकलन भने ४० अर्ब ३४ करोड रुपैयाँ मात्र भएको छ । यो लक्ष्यको ८२.३३ प्रतिशत मात्र हो । भन्सारतर्फ सरकारले साउनमा ३९ अर्ब […]
रुपन्देहीको भैरहवा भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यको आधा राजस्व पनि उठाउन सकेको छैन । आर्थिक वर्ष २०७९/०८० मा भैरहवा भन्सारमा एक खर्ब ५५ अर्ब ६० करोड ३८ लाख राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो । तर ७६ अर्ब ८९ करोड, पाँच लाख राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको ४९.४१ प्रतिशत हो […]
टीकापुर, ३ साउन । कैलालीका भन्सार कार्यालयमा गत आर्थिक वर्ष २०७९/८० मा लक्ष्यअनुसारको राजस्व सङ्कलन हुन सकेको छैन । दुई भन्सार कार्यालय रहेको कैलालीमा भन्सार विभागले तोकेको लक्ष्यभन्दा कम राजस्व उठेको छ । कैलाली भन्सार कार्यालयलाई गत आव २०७९/८० मा भन्सार विभागले १२ अर्ब ३० करोड ६६ लाख ७८ हजार राजस्व उठाउने लक्ष्य तोकेको थियो […]
चालू आर्थिक वर्ष (आव)मा लक्ष्यअनुरूप राजस्व उठाउन असफल भएपछि सरकारका यो असफलता’bout गम्भीर कुरा उठ्न थालेका छन् । यस आर्थिक वर्षमा सरकारले हालसम्मकै सबैभन्दा बढी अर्थात् कुल राजस्वको ७० प्रतिशत हिस्सा उठाउन असफल हुने आँकलन भइसकेको छ । राजस्व उठाउन अब २ हप्ता पनि बाँकी छैन । चालू आवमा राजस्व संकलनको लक्ष्य १४ खर्ब ३ […]
The post फेरि पनि उठेन राजस्व appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनामा आन्तरिक राजस्व सङ्कलन लक्ष्यभन्दा न्यून देखिएको छ । आन्तरिक राजस्व विभागका अनुसार फागुन मसान्तसम्ममा लक्ष्यको करिब ८० प्रतिशत प्रतिशत मात्रै आन्तरिक राजस्व उठेको हो । दोस्रो चौमासिकसम्ममा विभागले रू तीन खर्ब ५३ अर्ब ९१ करोड ४७ लाख बराबर आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको थियो । तर यो अवधिको …
काठमाडौं । देशको प्रमुख आर्थिक नाका वीरगञ्ज भन्सार कार्यालय चालू आर्थिक वर्ष २०७९/०८० को लगातार तेस्रो महिनामा लक्ष्य अनुसार राजस्व उठाउन असफल भएको छ । गत असोज मसान्तमा लक्ष्यअनुसार राजस्व उठाउन नसकेपछि ३ महिनासम्म लक्ष्य प्राप्तिमा धर्मराएको हो । कार्यालयले निकालेको तथ्यांक अनुसार यस कार्यालयले चालू आर्थिक वर्षको असोज महिनामा १२ अर्ब ४९ करोड ३८ […]
मोरङको विराटनगर भन्सार कार्यालयले विगत ४ वर्षदेखि लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन । चालु आर्थिक वर्षमा पनि लक्ष्य अनुसार राजस्व उठ्न नसक्ने संकेत देखिएको छ ।यो वर्ष भन्सार कार्यालयले ६० अर्ब ३ करोड ५२ लाख २४ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ । जस अनुसार साउनमा भन्सार कार्यालयले ३ अर्ब ६४ करोड ८६ लाख ४१ हजार राजस्व उठाउनुपर्ने थियो । तर, प्रगति भने २ अर्ब ९५ करोड १४ लाख ७० हजार अर्थात् ८० दशमलव ८९ प्रतिशत मात्रै भएको छ ।हेर्नुहोस् यो वर्षको मासिक राजस्वको लक्ष्यविगत ११ वर्षमा वि
६ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष ०७८/७९ को ९ महिनामा लक्ष्यकाे ५२ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । महानगरका अनुसार गत साउनदेखि चैत (९ महिना)सम्म ४९ करोड ७५ लाख २ सय ६६ रुपैयाँ ४८ पैसा राजस्व संकलन गरेको छ । महानगरले चालु आवमा ९५ करोड ४७ लाख ४ सय ७२ रुपैयाँ राजस्व […]