गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार गण्डकी विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा प्रदेशका मुस्ताङ बाहेकका १० जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्। पछिल्लो २४ घण्टामा १२९० जनाको परिक्षण गरिएकोमा ५७४ जनामा संक्रमण देखिएको हो । परिक्षणका क्रममा सवैभन्दा धेरै कास्कीमा २९२ जनामा संक्रमण देखिएको छ । त्यसैगरी गण्डकी प्रदेशका अन्य ९ जिल्लामा २८२ सहित ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अ