डलर अर्बपति चौधरी देहातका गरिव बस्तीमा माग्दै मत, उनको चुनावी चहलपहलका रोचक किस्सा

सविन ढकाल/प्रकाश भण्डारी - नवलपरासी : भर्खरै बनेको नयाँ घर। त्यही घरमा बसेको चुनावी कार्यालय। कार्यालयको पार्किङमा थन्किएको छ रेन्ज रोभर। कहिले भाडाको स्कर्पियो त कहिले मोटरसाइकल नै उनलाई मतदाताको घर-घरसम्म डोर्‍याउने साधन बनिरहेको छ। 'मैले सरकारी स्कुल पढेको हुँ। अहिले जसरी साथीभाइको प्राइभेट जेटमा चढ्न सक्छु त्यसरी नै बाटोमा हिँड्न…

सम्बन्धित सामग्री

डलर अर्बपतिको मोटरबाइक चुनावी यात्रा

काठमाडौं । अधिकांश उद्योगी व्यवसायी बैंकको चर्को ब्याजदरको विरुद्धमा सडकमा उत्रिदा मुलुकका एक मात्र डलर अर्बपति विनोद चौधरीको दिनचार्य भने भिन्न छ । मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नवलपरासी पश्चिम-१ मा नेपाली कांग्रेसकातर्फबाट उम्मेदवारी दिएका चौधरी मोटरसाइकमा चढेर सर्वसाधारणका घरघरमा मत माग्न पुगिरहेका छन् । सधैं करोडौं रुपैयाँ पर्ने सवारीसाधन प्रयोग गर्ने […]

रेञ्जरोभरबाट ओर्लिएर टुकटुके चढेका विनोद चौधरी

२१ कात्तिक, काठमाडौं । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले यसपटक समानुपातिक सांसद बन्न चाहेनन् । अघिल्लो पटक नेकपा (एमाले)को तर्फबाट समानुपातिक सांसद बनेका उनी यसपालि नेपाली कांग्रेसबाट टिकट लिएर नवलपरासी–१ बाट निर्वाचन लड्दै छन् । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी अहिले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी दौडधुप […]

नवलपरासी–१ मा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठी आमनेसामने

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधिसभा सदस्यमा डलर अर्बपति विनोद चौधरी र पूर्वमन्त्री हृदयेश त्रिपाठीसहित १४ जनाले उम्मेदवारी दिएका छन् । कांग्रेसका चौधरी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने त्रिपाठी स्थानीय तह निर्वाचन अघि आफैले गठन गरेको दल जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेका हुन् ।त्रिपाठी २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट नेकपा एमालेको चुनाव चिह्न लिएर निर्वाचित भएका थिए । चौधरी प्रत्यक्षतर्फ पहिलो पटक चुनावी मैदानमा होमिएका हुन् ।सोही क्षेत्रबाट नेकपा एमालेले सिन्धु लजेशा ब