२१ कात्तिक, काठमाडौं । नेपालका एक मात्रै डलर अर्बपति विनोद चौधरीले यसपटक समानुपातिक सांसद बन्न चाहेनन् । अघिल्लो पटक नेकपा (एमाले)को तर्फबाट समानुपातिक सांसद बनेका उनी यसपालि नेपाली कांग्रेसबाट टिकट लिएर नवलपरासी–१ बाट निर्वाचन लड्दै छन् । नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग परिसंघको नेतृत्व गरिसकेका ६७ वर्षीय चौधरी अहिले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी दौडधुप […]