बिराज रोस्याराकैलाली । गोदावरी वन क्षेत्र र धनगढीमा रहेको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि भन्दै सुदूरपश्चिम सरकारले प्रत्येक वर्षको बजेटमा प्राथमिकता दिने गरेको छ । तीन वर्ष यता जमिनको स्वामित्वमा अल्झिएका यी दुवै परियोजनाको बजेट बालुवामा पानी सरह भइरहेको छ । संघ सरकारले प्रदेशलाई न स्वामित्व दिन्छ न त प्रदेशले वार्षिक बजेट विनियोजन गर्न […]