काठमाडौँ । लामो समयदेखि बिनास्विकृति कार्यालयमा अनुपस्थित रहँदै आएका स्वास्थ्य सेवाका २३ जना कर्मचारीहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्पष्टीकरण सोधेको छ। मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै डाक्टर, नर्स र ल्याब टेक्निसियनसहितका कर्मचारीहरूलाई सफाइ पेस गर्न १५ दिने अन्तिम अल्टिमेटम दिएको हो। नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ उपदफा (१) खण्ड (ज) […]