काठमाडौं, १९ कात्तिक । ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतले आज बिहान बस्ने मन्त्रिपरिषद्को बैठकबाट जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितका निम्ति ठोस कार्ययोजना घोषणा गर्ने बताएका छन् ।‘अहिले बिहान क्याबिनेट बस्दै छ । विपद् व्यवस्थापन प्राधिकरणको बैठक पनि बस्दैछ । दुई जिल्लामा झन्डै ६ हजार घर भत्केका छन् । त्यसको निम्ति सरकारले ठोस कार्ययोजना ल्याउँछ । भूकम्पपीडितका निम्ति हिउँदको […]