निर्यातमा ८ प्रतिशत नगद अनुदान : यी उत्पादनले लिन सक्नेछन् लाभ

१५ जेठ, काठमाडौं । अत्यधिक आयात र न्यून निर्यातका कारण व्यापार घाटा उच्च भएपछि सरकारले बजेटमार्फत निर्यातलाई प्रोत्साहन गर्न ठूलो मात्रामा नगद अनुदानको घोषणा गरेको छ । आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जर्नादन शर्माले स्वदेशी उत्पादन निर्यातमा ८ प्रतिशत नगद अनुदानको व्यवस्था गर्दै निर्यात सुधार गर्ने घोषणा गरे । बजेटले […]

सम्बन्धित सामग्री

निर्यातमा नगद अनुदान प्राप्त गर्न विभागले माग्यो मूल्य अभिवृद्धि प्रमाणीकरण

१ साउन, काठमाडौं । उद्योग विभागले निर्यातमा नगद अनुदान प्राप्त गर्ने उद्योगी व्यवसायीलाई प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले निर्यातमा अनुदान दाबी गर्नका लागि आवश्यक पर्ने मूल्य अभिवृद्धि प्रमाणीकरण गर्न भनेको हो । जसअनुसार उद्योगी तथा व्यवसायीहरुले १ साउनदेखि असोज मसान्तसम्म विभागले तोकेको विवरणसहित निवेदन पेश गर्नु पर्नेछ […]

निर्यात अनुदान आफूखुसी खर्च गर्न नपाइने

व्यवसायीहरुले निर्यात गरेबापत राज्यबाट पाउने नगद अनुदान आफूखुसी खर्च गर्न नपाउने भएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको निर्यातमा नगद अनुदान प्रदान गर्नेसम्बन्धी कार्यविधि २०७५ को दोस्रो संशोधनअनुसार नगद अनुदान सरकारले तोकेका क्षेत्रमा मात्र खर्च गर्नु पर्नेछ । कार्यविधिअनुसार यस्तो अनुदान खर्च गर्ने क्षेत्र पनि सीमित छन् ।“निर्यातकर्ताले पाउने अनुदानलाई अन्तर्राष्ट्रिय […]

निकासीमा नगद अनुदान सुविधा थप फराकिलो

निर्यात क्षेत्रलाई प्रोत्साहन गर्न सरकारले नगद अनुदानसम्बन्धी व्यवस्थालाई संशोधन गरेको छ । संशोधित व्यवस्थाले नगद अनुदान सम्बन्धी सुविधालाई थप फराकिलो बनाएको छ भने बढी निकासी गर्नेले थप सुविधा पाउनेछन् ।निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ (दोस्रो संशोधन) लागू गर्दै सरकारले निर्यातमा अनुदान पाउने वस्तु र उद्योगको वार्षिक निर्यात ५० करोडभन्दा बढी भए थप सुविधाको […]

निर्यात अनुदान कार्यविधि जारी

सरकारले निर्यातमा नगद अनुदान दिने गरी निर्यात अनुदान कार्यविधि जारी गरेको छ । झन्डै तीन महिना ढिलो गरी सरकारले निर्यातमा ८ प्रतिशतसम्म अनुदान दिने कार्यविधि जारी गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले निर्यात...

वार्षिक ५० करोड बढीको वस्तु निर्यात गरे ८ प्रतिशत नगद अनुदान

२८ असोज, काठमाडौं । सरकारले स्वदेशी उत्पादन निर्यातमा प्रोत्साहन गर्न नगद अनुदान सम्बन्धी सुविधालाई थप फराकिलो बनाएको छ । निर्यात अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि २०७९ (दोस्रो संशोधन) लागू गर्दै सरकारले निर्यातमा अनुदान पाउने वस्तु र उद्योगको वार्षिक निर्यात ५० करोड भन्दा बढी भए निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान प्रदान गरिने व्यवस्था गरेको हो । […]

वालिङमा उद्यमी बनाउन स्टार्टअपका रुपमा नगद अनुदान

स्याङ्जा । रोजगारी गुमाएका र नयाँ व्यावसाय सुरु गर्न चाहने वालिङका युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ । रोजगारी गुमाएका तथा आफ्नै व्यावसाय सुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले वालिङ नगरपालिकाले नगद अनुदान उपलब्ध गराएको हो । वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपी नेपालको साझेदारी तथा दियालो संस्थाको […]

सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान

१५ जेठ, काठमाडौं । उच्च निर्यात सम्भावना भएका वस्तुहरुलाई एकमुष्ठ रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने भएको छ । आगामी वर्षको बजेटले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेङि र आउट सोर्सिङ निर्यात प्रवर्द्धन गर्ने घोषणा गरेको हो । त्यसका लागि ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री […]

सिमेन्ट, स्टिल, फुटवेयर र प्रशोधित पानी निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान

१५ जेठ, काठमाडौं । उच्च निर्यात सम्भावना भएका वस्तुहरुलाई एकमुष्ट रुपमा ८ प्रतिशतसम्म नगद अनुदान इिने भएको छ । आगामी वर्षको बजेटले क्लिंकर, सिमेन्ट, स्टिल, फुटवेयर, प्रशोधित पानी र सूचना प्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेसिङ र आउट सोर्सिङ निर्यात प्रवर्धन गर्ने घोषणा गरेको हो । त्यसका लागि ८ प्रतिशतसम्म नगद अनुदानको व्यवस्था गरिएको अर्थमन्त्री […]

नवउद्यमी र कोरोना प्रभावितलाई नगद अनुदान

स्याङ्जा-कोरोनाको संक्रमणका कारण रोजगारी गुमाएका र नयाँ व्यवसाय सुरु गर्न चाहाने युवायुवतीलाई लक्षित गरी अनुदान उपलब्ध गराइएको छ ।रोजगारी गुमाएका तथा आफ्नै व्यवसाय सुरु गर्न नयाँ योजना पेश गरेका युवायुवतीलाई उद्यमी बनाउने उद्देश्यले स्याङ्जाको वालिङ नगरपालिकाले नगद अनुदान उपलव्ध गराएको हो ।उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्ट अप’ का रुपमा २० युवालाई जनही ५० हजारका दरले […]

निर्यातमा १२ प्रतिशत नगद अनुदान माग

सरकारले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि फेरि संशोधन गर्ने भएको छ । निजी क्षेत्रको मागलाई सम्बोधन गर्न भन्दै नगद अनुदान कार्यविधि संशोधन गर्न लागिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।मन्त्रालयमा गत साता बसेको उच्चपदस्थ अधिकृतहरूको बैठक (एसएमटी) मा मन्त्रालयको नयाँ धारणा बनाउने निर्णय भएको छ । मन्त्रालयका अनुसार एसएमटी बैठकमा निर्यातमा नगद अनुदान दिने […]