प्रतिनिधिसभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्तको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । विपक्षी गठबन्धनका सांसदहरुले संसद पुनर्स्थापना गर्न र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । । प्रतिनिधिसभाका १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा आज सोमबार रिट दर्ता गराएका हुन् । शुक्रबार मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक २६ र मंसिर […]

सम्बन्धित सामग्री

यस्तो छ १४६ सांसदले सर्वोच्चमा दर्ता गराएको रिट

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सोमबार विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् । आइतबार नै रिट दायर गर्ने तयारीमा रहेका विपक्षी पाँच दलका १४६ सांसदहरूले सोमबार दिउँसो परमादेश माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । नेपाली काँग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का […]