प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्चमा रिट दायर

प्रतिनिधिसभा पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । बहुमत सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले खारेज गरिदिएको रिट निवेदकको दाबी छ...

सम्बन्धित सामग्री

यस्तो छ १४६ सांसदले सर्वोच्चमा दर्ता गराएको रिट

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सोमबार विपक्षी गठबन्धनका १४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका छन् । आइतबार नै रिट दायर गर्ने तयारीमा रहेका विपक्षी पाँच दलका १४६ सांसदहरूले सोमबार दिउँसो परमादेश माग्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । नेपाली काँग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का […]