पूर्व अर्थमन्त्री महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रमलाई निरन्तरता दिने अर्थमन्त्री पुनको उद्घोष

काठमाडौँ, १६ चैत । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतको कार्यकालमा तय भएका सकारात्मक कार्यक्रममा कुनै परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलङ्का देशीय निर्देशक फारिस हदाद जर्भोससँग आज मन्त्रालयमा भएको भेटमा उनले मन्त्री फेरिँदैमा सरकारको नीतिमा तात्विक परिवर्तन नहुने बताए । निवर्तमान अर्थमन्त्री डा.महतले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक […]

सम्बन्धित सामग्री

संघीयताको मर्मविपरीत निर्वाचन क्षेत्र कार्यक्रमलाई निरन्तरता

काठमाडौं, जेठ १६ । संघीयताको मर्मविपरीत र बजेट खर्चमा राजनीतिकरण हुने भनेर निकै आलोचना हुँदै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई सरकारले यसपटक पनि निरन्तरता दिएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा पेस गरेको बजेटमा प्रत्येक निर्वाचन क्षेत्रलाई ५ करोड दिने उल्लेख छ । एक निर्वाचन क्षेत्रमा ५ करोडका दरले ८ अर्ब बजेट विनियोजन […]

दिवा खाजालाई आठ अर्ब ४५ करोड, जङ्क फुड दिन नपाइने

नेपाल सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रमलाई निरन्तरता दिँदै दिवा खाजामा जङ्क फुड दिन नपाइने व्यवस्था गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसद् बैठकमा सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा आठ अर्ब ४५ करोड विनियोजन गरिएको बताउनुभयो । स्थानीय तथा रैथाने कृषि उपजबाट तयार गरिएको …

मधेश प्रदेशको बजेट : पुरानै कार्यक्रमलाई निरन्तरता

जनकपुरधाम । मधेश प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले कृषि, भौतिक पूर्वाधार र पर्यटनलाई मुख्य आधार बनाएर बजेट प्रस्तुत गरेका छन् । प्रस्तुत गरिएको बजेटमा अधिकांश पुराना कार्यक्रमलाई नै निरन्तरता दिइएको छ । प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानलाई निरन्तरता दिएको छ । अभियान अन्तर्गत साइकल वितरणलाई निरन्तरता दिएको छ । यसमा सम्बन्धित विद्यालयको […] The post मधेश प्रदेशको बजेट : पुरानै कार्यक्रमलाई निरन्तरता appeared first on राजधानी राष्ट्रिय दैनिक.

संघको बजेटमा सुदूरपश्चिम : पुराना कार्यक्रमलाई निरन्तरता, कार्यान्वयनमा आशंका

धनगढी : संघीय सरकारले प्रतिनिधिसभामा पेश गरेको नयाँ आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेशका पुरानै योजनाले निरन्तरता पाएका छन्। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदमा आइतबार प्रस्तुत गरेको बजेटमा प्रदेशमा वर्षाैँदेखि चर्चामा रहेका र कार्यान्वयनको चरणमा रहेका योजनाले निरन्तरता पाएका हुन्।सरकारले बजेटमा बहुचर्चित ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउने बताएको छ। आयोजनाको प्राविधिक तयारी गरी निमार्ण कार्य अगाडि बढाउने बताइएको छ। साथै ३०९ मेघावाटको सेती–६ को समेत प्रा

कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता

दैलेख : सरकारले कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिएको छ।सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९।८० को बजेट सार्वजनिक अर्थमन्त्री जनार्दन शर्माले कर्णाली समृद्धि कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन्। अर्थमन्त्री शर्माले कर्णाली समृद्धि कार्यक्रमअन्तर्गत जुम्लाको सिञ्जा उपत्यकाको एकीकृत विकास योजना तयार गरी कार्यान्वयन गरिने बताए।उच्च हिमाली तथा पहाडी क्षेत्रका पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गरिने भएको छ। ती कार्यक्रमहरू सञ्चालनका लागि ३ अर्ब ८८ करोड बजेट वि

बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता

काठमाडौं । सरकारले बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।  आइतबार संघीय संसद्को दुवै सदनकाे संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बंकरदेखि ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

बङ्कर देखी ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता

सरकारले नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्कर देखी ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै नेपाली सेनाको सुदृढीकरणका लागि लागू गरिएको बङ्कर देखी ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन्।

बङ्कर देखी ब्यारेकसम्म कार्यक्रमलाई निरन्तरता

सरकारले नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्कर देखी ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिएको छ। अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै नेपाली सेनाको सुदृढीकरणका लागि लागू गरिएको बङ्कर देखी ब्यारेकसम्मको कार्यक्रमलाई निरन्तरता दिएको बताएका हुन्।