व्यास नगरपालिकाले एसीसहितको एम्बुलेन्स चलाउने

तनहुँ, १५ साउन; व्यास नगरपालिकाले वातानुकूलित (एसी) सहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद गरेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको हो । सो एम्बुलेन्स रु १२ लाख ९५ हजारमा खरिद गरेर ल्याइएको व्यास नगरपालिकाले जनाएको छ । नगरवासीको स्वास्थ्य सुरक्षाका लागि स्ट्रेचर, अक्सिजन सिलिन्डर, प्राथमिक स्वास्थ्य सामग्रीसहितको एम्बुलेन्स सेवा सञ्चालन गरिने […]

सम्बन्धित सामग्री

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

दैलेखको नारायण नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सहायता गर्ने निर्णय गरेको छ। नारायण नगरपालिका नगर कार्यपालिको बैठकले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको हो।...

जैमिनीको आफ्नै एम्बुलेन्स, आफ्नै डम्पिङ साइट

नगरपालिकाले एम्बुलेन्स खरिदका लागि रु १५ लाख बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ।

बागलुङको जैमिनी नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने

काठमाडौँ- बागलुङको जैमिनी नगरपालिकाले आफ्नै एम्बुलेन्स खरिद गर्ने भएको छ । नगरपालिकाले एम्बुलेन्स खरिदका लागि १५ लाख रुपैयाँ बजेट कार्यपालिकाको बैठकबाट विनियोजन गरेको छ । पालिकाले आफ्नै नगरपालिका मातहतमा रहनेगरी नयाँ एम्बुलेन्स खरिद गर्न थालेको उपप्रमुख हरिहर शर्माले जानकारी दिए । जैमिनी नगरपालिकामा सञ्चालित कुश्मिसेरा प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पटक–पटक बिग्रँदै आएकाले पालिकाले आफ्नै एम्बुलेन्स […]

भोजपुरको षडानन्द नगरपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याउने

स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा प्रवाह गर्ने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याउन लागेको हो। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा एम्बुलेन्स सञ्चालन आउने भएको छ।

तनहुँको भानु नगरपालिकाद्वारा विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा

दमौली । तनहुँको भानु नगरपालिकाले विपन्नलाई निःशुल्क एम्बुलेन्स सुविधा दिने भएको छ । आर्थिक रुपमा विपन्न नगरवासीलाई नगरपालिकाले निःशुल्क रुपमा एम्बुलेन्स सुविधा दिन लागेको हो । नगरपालिकाले हालै एम्बुलेन्स खरिद गरी ल्याएको छ । नगरवासीलाई सहज रुपमा स्वास्थ्य संस्थासम्मको पहुँचमा पुर्याउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । भन्सार छुटसहित […]

रामेछाप नगरपालिकाद्वारा दुई वडालाई एम्बुलेन्स हस्तान्तरण

रामेछाप नगरपालिकाले दुई वटा वडालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नगरपालिकाले वडा नम्बर १ र वडा नम्बर ५ लाई एक एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो। रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख...

नगरपालिकाले दुई वटा एम्बुलेन्स किनिदिएपछि वडावासीमा छायो खुसी

रामेछाप – रामेछाप नगरपालिकाले वडा नम्बर एक र पाँचलाई एकएक वटा एम्बुलेन्स किनिदिएको छ । वडामा एम्बुलेन्स नहुँदा बिरामीको उपचारको लागि अस्पताल जान समस्या देखिएपछि एम्बुलेन्स किनेर दिएको हो । यसअघि एम्बुलेन्स नहुँदा सास्ती खेप्दै आएका रामेछाप नगरपालिका वडा नं १ गोठगाउँ र वडा नं ५ रामपुरका नागरिकहरुले अब बिरामी पर्दा उपचारको लागि अस्पतालसम्म सहजै जान पाउने भएका छन् ।  रामेछाप नगरपालिकाले भन्सार छुटसहित २१ लाख ७५ हजार ६ सय ६२ रुपैयाँमा दुईवटा एम्बुलेन्स खरिद गरि दुईवटा वडालाई मंगलबार हस्तान्तरण गरेको ह...

नवलपरासीका दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्। जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन्। गैँडाकोट नगरपालिकाले कोभिड-१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख छत्रराज पौडेलले बताए। कावासोती नगरपालिकाले समेत कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको नगरउपप्रमुख प्रेमशङ्कर मर्दनियाले बताए। रासस

नवलपरासीका दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन्। जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन्। गैँडाकोट नगरपालिकाले कोभिड-१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको नगर प्रमुख छत्रराज पौडेलले बताए। कावासोती नगरपालिकाले समेत कोभिड–१९ का सङ्क्रमित बिरामीका लागि निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको नगरउपप्रमुख प्रेमशङ्कर मर्दनियाले बताए। रासस

दुई पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् ।  गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य गरी तथा कावासोती नगरपालिकाले कोभिड–१९ का सङ्क्रमितलाई लक्ष्य गरी निःशुल्क एम्बुलेन्स सञ्चालनमा ल्याएको बताएका छन् । गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले नगरभित्रका कोरोना सङ्क्रमित र गर्भवतीलाई उपचारका लागि समयमा नै अस्पताल पु¥याउन तीनवटा एम्बुल...