महिला यू२० को दोस्रो चरणमा ३० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय यू२० महिला टोलीको लागि दोस्रो चराण्मा ३० खेलाडी छनोट भएका छन् । मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले शुक्रबार प्रारम्भिक चरणमा रहेको ४० सदस्यीय टोलीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेका हुन् । दोस्रो चरणमा मीरा राई, रोजिना विष्ट, अनिशा कुँवर, दीपा पुन, सुशीला केसी, बिर्सना चौधरी, सलिना […]

सम्बन्धित सामग्री

यू-२० राष्ट्रिय महिला टिमका लागि प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट

१२ पुस, काठमाडौं । बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिपको लागि यू-२० महिला राष्ट्रिय टिमको प्रारम्भिक चरणमा ४१ खेलाडी छनोट गरिएको छ । मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले मंगलबार पहिलो चरणमा ४१ खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । जसमा राष्ट्रिय टिमबाट खेलिसकेका प्रिती राई, दिपा शाही र अमिशा कार्की पनि समावेश […]

यू१५ महिला साफ – दोस्रो चरणमा ३० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ । टोलीमा मुख्य प्रशिक्षक भगवती रानाले प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । जोत्सिनेका मरासिनी, अस्मिता खवास, साधना थापा, रीना नेपाली, अभानी सिंह, […]

यू१५ महिला साफ – प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ । एन्फाले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको छनोटबाट ४० खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको हो । यू१५ महिला साफ च्याम्पियनसिप बंगलादेशको ढाकामा आगामी नोभेम्बर १ देखि १२ सम्म हुँदैछ । एन्फाले यू–१५ टोलीको मुख्य प्रशिक्षकमा […]

यु-१७ राष्ट्रिय फुटबल : प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलङ्कामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन कप छनोटका […]

यु-१७ राष्ट्रिय फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट

१९ साउन, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले यु-१७ राष्ट्रिय पुरुष फुटबल टिमका लागि प्रारम्भिक चरणमा ६० खेलाडी छनोट गरेको छ । देशैभरबाट खुल्ला छनोटमा एक हजार भन्दा बढी खेलाडी आएका थिए । जसबाट एन्फाले प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । सेप्टेम्बरमा श्रीलंकामा हुने साफ यू-१७ च्याम्पियनसिप र एएफसी यू-१७ एसियन […]

१७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट

काठमाण्डाै - १७ वर्षमुनिको राष्ट्रिय पुरुष फुटबल टोलीका लागि पहिलो चरणमा ६० खेलाडी छनोट भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले हिजो पहिलो चरणको बन्द प्रशिक्षणका लागि ६० खेलाडी छनोट भएको जनाएको छ । एन्फाले १७ वर्षमुनिको साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटका लागि खुल्ला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरेको हो। एन्फाले टोलीकाे मुख्य प्रशिक्षकमा उर्जन श्रेष्ठलाई नियुक्त गरिसकेको छ । श्रीलङ्कामा आउँदो सेप्टेम्बर ५ देखि सुरु हुने साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा परेको छ &n...

यू-२० फुटबल टिम : दोस्रो चरणमा ३० खेलाडी छनोट, ११ जना बाहिरिए

१९ असार, काठमाडौं । नेपाली यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० छनोटका लागि तयारीमा रहेको टिममा दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको हो । मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडी बाट ११ खेलाडी बाहिर राख्दै ३० खेलाडी […]

एसियाडको लागि प्रारम्भिक चरणमा ४० खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न १९औं एसियन गेम्स (एसियाड) का लागि प्रराम्भिक चरणमा ४० खेलाडी छनोट गरेको छ । एन्फाले राष्ट्रिय खेलकुद परिषद (राखेप) सँग समन्वय गर्दै पहिलो चरणमा ४० खेलाडी छनोट गरेको छ । खेलाडीहरु चितवनमा भएको राष्ट्रिय लिग र अन्य प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा छनोट गरिएको जनाएको […]

बंगबन्धु रग्वी सिरिजका लागि दोस्रो चरणमा २८ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले जुन तेस्रो साता बंगलादेशको ढाकामा आयोजना हुने बंगबन्धु बंगलादेश र नेपालबीचको मैत्रीपूर्ण सिरिजका लागि दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका छन् । प्रशिक्षक विनोद तामाङ, राज टंक र गोपाल क्षेत्रीले आइतबार ३५ सदस्यीय प्रारम्भिक टोलीबाट दोस्रो चरणमा २८ खेलाडी छनोट गरेका हुन् । जसमा फरवार्डमा १५ तथा डिफेन्समा […]

एसिएन च्याम्पियनसिप महिला भलिबलका लागि पहिलो चरणमा १८ खेलाडी छनोट

१९ असार, काठमाडौं । आगामी भदौमा फिलिपिन्समा आयोजना हुने एसियन भलिबल च्याम्पियनसिपका लागि पहिलो चरणमा १८ खेलाडी छनोट भएका छन् । प्रारम्भिक प्रशिक्षणमा बोलाइएका २७ मध्येबाट छनोट समितिले १८ खेलाडी छनोट गरिएको नेपाल भलिबल संघमा उपाध्यक्ष निरोज मास्केले जानकारी दिइन् । नेपाल भलिबल संघका सचिव मानविर छन्त्यालको संयोजकत्वमा रहेको ७ सदस्यीय छनोट समितिले शनिवार १८ […]