काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले यू१५ महिला साफका लागि दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको छ । टोलीमा मुख्य प्रशिक्षक भगवती रानाले प्रारम्भिक चरणमा प्रशिक्षणमा रहेका ४० खेलाडीबाट १० खेलाडी कटौती गर्दै दोस्रो चरणमा ३० खेलाडी छनोट गरेको हो । जोत्सिनेका मरासिनी, अस्मिता खवास, साधना थापा, रीना नेपाली, अभानी सिंह, […]