२ वर्षपछि काममा फर्किइन् रिया चक्रवती, भन्छिन्,‘सूर्य सधैं चम्किन्छ,कहिले हार नमानु’

एजेन्सी, १ फागुन । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युलाई लिएर विवादमा आएकी अभिनेत्री रिया चक्रवर्तीले काम सुरु गरेकी छिन् । सन् २०२० देखि उनी विवादमा परेकी थिइन् । रिया चक्रवर्ती पछिल्लो पटक फिल्म चेहरेमा देखिएकी थिइन् । त्यसयता उनी उद्योगबाट टाढिएकी थिइन् । रिया चक्रवर्ती आफैंले सामाजिक सञ्जालमार्फत अब भने काममा फर्किने जानकारी […]