च्यासल र बीबीसीबीच पहिलो हाफ बराबरी

काठमाडौं । च्यासल युथ क्लबले जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) सँग गोलरहित

सम्बन्धित सामग्री

अपराजित चर्च ब्वाइजको मछिन्द्रसँग बराबरी

काठमाडाैँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज युनाइटेड र साविक च्याम्पियन मछिन्द्र फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन्। च्यासल मैदानमा शुक्रबार भएको खेलमा मछिन्द्र पहिलो हाफमानै १० खेलाडीमा समेटिए पनि त्यसको फाइदा उठाउन भने चर्च ब्वाइज असफल भयो। प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले पाएका गोलका सुन्दर मौका खेर फाले। ११ […]

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज र च्यालसबीच गोलरहित बराबरी

३ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा मंगलबार ब्रिगेड ब्वाइज क्लब (बीबीसी)  र च्यासल युथ क्लबले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । लिग तालिकाको पुछारमा रहेका यी क्लबहरु बीचकाे खेलमा बराबरी नतिजा आएपछि दुबै टोली संकटमा परेका छन् । दशरथ रंगशालामा भएकाे खेलमा दुवै टाेलीले गाेलका लागि अवसर सिर्जना गर्न सकेनन्  । […]

बिबिसी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । बिबिसी र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । यो बराबरीले दुवै टोलीलाई रेलिगेसनको दवाव यथावतै रहेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको […]

पहिलो हाफमा बिबिसी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – रेलिगेसन ब्याटलको रुपमा रहेको खेलमा ब्रिगेड ब्वाइज क्लब (बिबिसी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगतको खेलको पहिलो हाफमा बराबरी खेलेका छन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा दुवै टोलीले केही आक्रमण बुनेपनि गोल गर्न सकेका छैनन् । […]

च्यासलसँग बराबरी खेलेको सङ्कटाले दोस्रो स्थानमा जाने मौका गुमायो

काठमाण्डाै - सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा सङ्कटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् । आज विजयी भएको भए सङ्कटा १५ अङ्कसहित दोस्रो स्थानमा पुग्ने थियो । तर बराबरीसँगै १३ अङ्कका साथ तेस्रो स्थानमा यथावत रहेको छ । च्यासल पाँच अङ्कसहित पुछारबाट दोस्रो स्थानमा छ ।

संकटा र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा संकटा क्लब र च्यासल युथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा संकटा र च्यासलले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।च्यासलले संकटाविरुद्ध सहिद स्मारक ‘ए’ डिभिजन लिगमा १ सय गोलको आँकडा पूरा गरेका फरवार्ड सन्तोष साहुखललाई उतारेपनि जित […]

तनावपूर्ण खेलमा च्यासल र एनआरटीले बाँडे अंक

१८ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएकाे खेलमा च्यासल युथ क्लब र एनआरटीले १-१ काे बराबरी खेल्दै अंक बाँडेका छन् । दाेस्राे हाफमा तनावपूर्ण बनेकाे खेलमा एनआरटीले एक गाेलले पछि परेर बराबरी गाेल फर्काएकाे हाे । पहिलाे हाफमा एनआरटीले खृलमा दबाब बनाएपनि च्यासलले अग्रता लिएकाे थियाे । खेलकाे ४३औं मिनेटमा रुमेश […]

एनआरटीको लगातार दोस्रो बराबरी

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत तेस्रो चरणको खेलमा न्युरोड टिम एनआरटी र च्यासल यूथ क्लबले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न शनिबारको दोस्रो खेलमा च्यासल र एनआरटीले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् । च्यासलले पहिलो हाफमा एक गोल गर्दा एनआरटीले दोस्रो हाफमा बराबरी गोल गरेको थियो । खेलको ४३औं […] The post एनआरटीको लगातार दोस्रो बराबरी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

तनावपुर्ण खेलमा एनआरटी र च्यासलको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – तनावपुर्ण बनेको खेलमा न्युरोड टिम (एनआरटी) र च्यासल युथ क्लबले कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रोमाञ्चक बराबरी खेलेका छन् । वैकल्पिक मिडफिल्डर दिपेश घलेले मैदान प्रवेश गरेको पहिलो मिनेटमा दोस्रो टचमा गोल गरेपछि खेल १–१ गोलको बराबीमा टुंगिएको हो । एनआरटीको गोल लगत्तै खेल केहीवेर तनावपुर्ण बन्न पुगेको थियो […]

च्यासल र आर्मीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि भएको त्रिभुवन आर्मी फुटबल क्लब र च्यासल युवा क्लबबीचको मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको छ । आर्मीको लगनखेलस्थित मैदानमा भएको खेलमा दुवैले आफ्नो बलियो टोली उतारेपनि गोल गर्न सकेनन् । आर्मीले नवयुग श्रेष्ठ चोटका कारण बाहिरीएपछि कप्तान भरत खवास र जर्जप्रिन्स कार्कीलाई आक्रमणमा खेलाएको […]