नेपालबाट ल्हासाको सिधा उडान दोस्रो सेतु: मन्त्री किराँती
चीन र नेपालको सम्बन्धमा नेपाल लासा सिधा हवाई उडान दोश्रो सेतुको रुपमा स्थापित भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले बताएका छन्।...
इजिप्टको प्रमुख वाहक इजिप्ट एयरले कायरो-टोकियो सिधा उडान भर्ने भएको छ। आइतबार पत्रकार सम्मेलन गर्दै इजिप्ट एयरले कायरोबाट टोकियोका नारिता अन्तर्राष्ट्रिय विमानस्थलको लागि सिधा रुट सुचारु गर्ने भएको हो। तीन वर्षको निलम्वनपछि उडान पुनः सुचारु हुन लागेकाे हो। उडान बिहीबार गर्ने बताइएको छ। नोभेम्बरबाट भने प्रतिहप्ता दुई उडान हुनेछन्। इजिप्ट एयरले यस वर्ष ७१ विदेशी […]
काठमाडौँ– नेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरूको सुझाव छ । नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइको स्वागतका लागि आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिस्ट सर्किट विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरेका हुन् । […]
लन्डनबाट चाँडै सेवा सुरु हुन लागेको हिमालयन जेट एयरलाइन्सले बेलायत, फ्रान्स र जर्मनीलगायतका देशबाट नेपालमा सिधा उडान गर्ने भएको छ। लामो दुरीमा बिना कुनै ट्रान्जिट उडान गर्ने गरी खुलेको हिमालय जेट एयरलाइन्सले आगामी सेप्टेम्बरदेखि बेलायतको लन्डन र म्यानचेस्टर, फ्रान्सको पेरिस र जर्मनीको फ्र्यांकफर्टबाट सिधा नेपाल उडान गर्ने कम्पनीले जानकारी दिएको छ। उक्त एयरलाइन्सले १८ थान […]
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले वैशाख ९ गतेदेखि साउदी अरेबियाको रियादमा सिधा उडान भर्ने भएको छ । वाइड बडी ए ३३० जहाजले रियादमा उद्घाटन उडान भर्ने निगमले जनाएको छ । कार्यकारी अध्यक्ष युवराज अधिकारीले रियादमा सिधा उडान सुरु गर्न लागिएको जानकारी दिनुभयो । निगमले हालै रियाद, दमाम र जेद्दामा उडानको […]
२० चैत, का ठमाडौं । आगामी वैशाखदेखि झापाको भद्रपुरस्थित विमानस्थलबाट पोखरामा अब सिधा उडान हुने भएको छ । यस रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार २ वैशाख २०७९ बाट भद्रपुर–पोखरा रुटमा दैनिक सिधा उडान गरिने भएको छ । यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ […]
काठमाडाैँ – बुद्ध एयरलाइन्सले जनकपुरधामको सिधा उडान सुरु गरेकाे छ । आज फागुन २१ बाट बुद्धले पर्यटकीय नगरी पोखराबाट धार्मिक नगरी जनकपुरधामको सिधा उडान शुरू गरेकाे हाे । गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित सबै १८ यात्रुलाई जनकपुरधाम विमानस्थलमा स्वागत गरिएकाे बुद्ध एयरलाइन्सले जनाएकाे छ । यस्तै जनकपुरधामबाट आएका १६ जना यात्रुलाई पोखरामा स्वागत गरिएकाे छ ।
१५ फागुन, काठमाडौं । काठमाडौं–बनारस रुटमा पुनः सिधा उडान हुने भएको छ । यो रुटमा बुद्ध एयरले नियमित उडान गरिरहेको थियो । कोरोना भाइरसको महामारीपछि रोकिएको यो रुटको उडान १ अप्रिल (१८ चैत)देखि पुनः सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले कुन-कुन बार कति उडान गर्ने भन्ने विवरण भने सार्वजनिक गरेको छैन । दुई धार्मिक […]
बुद्ध एयरले अब जनकपुरधाम र धनगढीबाट पनि पोखरा सिधा उडान भर्ने भएको छ । यसअघि अन्तरप्रदेश काठमाडौं, भरतपुर र भैरहवाबाट मात्रै पोखरा सिधा उडान भरिरहेको कम्पनीले अब जनकपुर र धनगढीबाट समेत उडान भर्न लागेको हो ।मंगलबार एक सूचना जारी गर्दै कम्पनीले आगामी मार्च १ देखि थप दुई स्थानबाट पोखरा नियमित उडान भर्ने जनाएको छ । शुरुमा साताकाे ३ दिनमात्रै उडान तालिका बनाएको कम्पनीले यात्रुको माग अनुसार दैनिक बनाउने योजना समेत बनाएको जानकारी दिएको छ ।कम्पनीका अनुसार जनकपुरबाट सोमबार, बिहिबार र शनिवार प
३ फागुन, काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका […]
लामो समयको प्रतीक्षापछि कोलम्बो–काठमाडौं सिधा उडान हुने भएको छ ।श्रीलंकन एयरलाइन्सले शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नेपाल–श्रीलंकाबीच सिधा उडानको अनुमति पाएका कारण पहिलो पटक कोलम्बो–काठमाडौं–कोलम्बो सिधा उडान सुरु हुन लागको हो ।मंगलबार श्रीलंकन एयरलाइन्स पहिलो पटक कोलम्बोबाट सिधा काठमाडौंमा उत्रने छ । हाल मंगलबार र शनिबार दुई दिन उडान भर्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले […]