काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले बिमस्टेक राष्ट्रहरूमा आकस्मिक घटनामा काम गर्न विशेष संरचना बनाउन आवश्यक रहेको बताएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित छैटौँ बिमस्टेक समिटको पूर्वसन्ध्यामा बुधबार इण्डिया फाउन्डेसनद्वारा आयोजित तेस्रो बिमस्टेक डायलगलाई सम्बोधन गर्दै मन्त्री राणाले उक्त कुरा बताएकी हुन् । उनले दक्षिण एशिया क्षेत्रमा बढिरहेको जोखिमलाई हेरेर आकस्मिक घटनामा […]
विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा) संरक्षणबारे चेतना जगाउँदै पर्यटन प्रवर्द्धन गर्न महोत्सव सुरु भएको छ । इलामको सन्दकपुर गाउँपालिकामा दोस्रो सन्दकपुर रेडपान्डा महोत्सव सुरु भएको हो ।
काठमाडौँ । प्रहरीले गत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईँको खोजी भइरहेको बताएको छ । तीनकुने घटनाबारे ब्रिफिङ गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले उनको खोजी भइरहेको बताएको हो । प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेश आचार्यले भने, ‘अनुसन्धान भइरहेको छ । हामी खोजिरहेका छौँ ।’ प्रसाईँ तीनकुने प्रदर्शनमा उग्र बनेर प्रस्तुत […]
२० चैत, काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको पाइएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको बताए । …
KATHMANDU: Minister for Communication and Information Technology, Prithvi Subba Gurung, has said that Radio Nepal should work in favour of the country and the people, and not the regime. Addressing the 75th Diamond Jubilee of Radio Nepal under Public Service Broadcasting Nepal in Kathmandu today, Minister Gurung said that Radio Nepal, operated on the ‘PSB […]