सुवेदीबाट नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना
काठमाडौँ,१० जेठ । स्थानीय तह निर्वाचन २०७९ मा भरतपुर महानगरपालिकाको अन्तिम मत परिणामपछि निर्वाचित उम्मेदवारलाई बधाई तथा शुभकामना दिँदै नेकपा (एमाले) का तर्फबाट महानगर प्रमुख पदका प्रत्यासी बिजय सुवेदी । तस्बिरः नारायण अधिकारी÷रासस
काठमाडौं, २८ असार । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नव निर्वाचित कार्यसमितिलाई ऊर्जा नेपालले बधाई तथा शुभकामना व्यक्त गरेको छ। इप्पान कार्यसमितिलाई बधाई दिन इप्पान सचिवालयमा आएका ऊर्जा नेपालका प्रमुख (चिफ अफ पार्टी) रोबर्ट केरेमरले विद्युत बजारमा खुला पहुँचका लागि ऊर्जा मन्त्रालयसँग काम गरिरहेको बताएका थिए। इप्पानका अध्यक्ष गणेश कार्कीले नीति बनाउँदा निजी […]
काठमाण्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले 'मेमोरी किङ' का रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज सोमवार भएको भेटमा देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आउँदा दिनमा थप सफलताको शुभकामना दिनुभयो ।
शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले आफ्नो ध्यान, साधना र 'मेमोरी टेक्निक' हरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताउनुभएको छ ।...
नेकपा एकीकृत समाजवादीबाट निर्वाचित सांसदहरूलाई सो पार्टीले बधाई तथा शुभकामना दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा आयोजित कार्यक्रममा प्रतिनिधि र प्रदेश सभा सदस्यमा निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना आदान प्रदान गरिएको हो । एकीकृत समाजवादीबाट प्रतिनिधि सभामा अध्यक्ष माधवकुमार नेपालसहित १० जना सांसद छन् । तर तीन प्रतिशत थ्रेस होल्ड कटाउन नसक्दा एकीकृत समाजवादीले समानुपातिकबाट सिट जित्न सकेन ।
काठमाडौं, १५ असार । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई तथा शुभकामना दिएको छ । ६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल […]
अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंजकविक्रम नेम्वाङलाई विश्व फुटबल महासंघ फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले बधाई तथा शुभकामना व्यक्त गरेका छन् । ६ असारमा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्वाङ एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसको आठ दिनपछि फिफा अध्यक्ष जियानीले पत्रमार्फत बधाई दिएका हुन् । जियानीले नेम्वाङको ज्ञान, नेतृत्व, अनुभवले फुटबलको विकासमा टेवा पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । यस्तै, उनले नेम्वाङको टिमम
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले संविधान दिवसको अवशरमा नेपाली जनतालाई बधाई र शुभकामना दिएका दिएका छन् । अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट सेप्टेम्बर १९ मा संविधान दिवस मनाइरहँदा नेपाल र नेपालीलाई ब्लींकेनले न्यानो बधाई दिएका छन् । ब्लींकेनले भनेका छन् – ‘साझा चुनौतीको सामना गरेका कारण यो बितेको वर्ष हाम्रो सम्बन्ध बृद्धि भएको देखिएको छ […]
काठमाडौं, २ भदौ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दल दर्ता गराएका माधव कुमार नेपाललाई बधाई तथा शुभकामना दिएका छन् । आजमात्रै नेता नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले (समाजवादी) दर्ता गराएका छन् । ढिलै भएपनि आफैंले बनाएको तर थोत्रिइसकेको पुरानो घर छोडेर नयाॅ घर बनाउने अभियानमा लाग्नुभएका @ncp_madhavnepal र […]
काठमाडौ, १३ साउन । गृहमन्त्री बालकृष्ण खाँडले नवनियुक्त गण्डकी प्रदेश प्रमुख पृथ्वीसिंह गुरूङलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । नव नियुक्त प्रदेश प्रमुख गुरुङलाई गृहमन्त्री खाँडले पुल्चोकस्थित मन्त्री निवासमा भेटगरि सफल कार्यकालको बधाई तथा शुभकामना दिएका हुन् । १२ साउन ०७८ मा बसेको मन्त्रिपरिसद् बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीसिंह गुरूङ तथा लुम्बिनी प्रदेश […]
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई तथा शुभकामना दिएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवालाई भेटेर शुभकामना दिएको अध्यक्ष शेखर गोल्छाले जानकारी दिए ।
भेटमा आपूर्ति व्यवस्थामा लागेका निजी क्षेत्रका व्यक्तिलाई कोरोना भाइरस विरुद्धको खोपमा प्राथमिकता दिन आग्रह गरिएको उनले बताए ।
‘अर्थतन्त्रमा रहेका समस्याबारे र महासंघको भिजन पेपरबारे उहाँले जिज्ञासा राख्नुभयो र यसबारे सकारात्मक प्रतिक्रिया आयो,’ अध्यक्ष ग...