अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले संविधान दिवसको अवशरमा नेपाली जनतालाई बधाई र शुभकामना दिएका दिएका छन् । अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट सेप्टेम्बर १९ मा संविधान दिवस मनाइरहँदा नेपाल र नेपालीलाई ब्लींकेनले न्यानो बधाई दिएका छन् । ब्लींकेनले भनेका छन् – ‘साझा चुनौतीको सामना गरेका कारण यो बितेको वर्ष हाम्रो सम्बन्ध बृद्धि भएको देखिएको छ […]