माइती बस्दै आएकी युवतीले आत्महत्या गरेपछि प्रेमी पक्राउ

करिब ३ वर्षदेखि धरान ६ पानवारीस्थित माइतीमा बस्दै आएकी एक विवाहित युवतीले आत्महत्या गरेपछि उनको प्रेमी भनिएका युवा पक्राउ परेका छन्।...