भक्तपुरमा ‘जुजु धौँ’ दहीको माग उच्च

काठमाडौं । भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ ।

सम्बन्धित सामग्री

भक्तपुरमा ‘जुजु धौँ दहीको माग उच्च’

भक्तपुर – भक्तपुरका दही व्यवसायीलाई ‘जुजु धौँ ’ दही बनाएर बिक्री गर्न भ्याइनभ्याई भएको छ । बिहानैदेखि जुजु धौ पसलमा उपभोक्ताको भीड लागेको छ । अन्य बेला दिनको करिब २०० लिटर जुजु धौ बिक्री गर्ने व्यवसायीले आज दुई हजार लिटर सम्म दही मध्याह्नसम्म बिक्री गरिसक्ने सैजु जुजु धौ जगातीका सञ्चालक रामप्रसाद सैजुले जानकारी दिए । […]

जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो

– लक्ष्मी गारु, भक्तपुरका जुजु धौ व्यवसायीहरुलाई यतिबेला माग धान्ने चटारो परेको छ । नेपाली लोकपरम्परा अनुसार भोलि बुधबार असार १५ रोपाइँ महोत्सव गरी दही चिउरा खाने दिन । असार १५ को अवसरमा दहीको माग उच्च हुने भएकाले भक्तपुरका जुजु धौ व्यवसायीलाई माग धान्न चटारो परेको हो । भक्तपुरमा जुजु धौ व्यवसायी करिब एक सयको […]

भक्तपुरमा यसरी बनाइँदै छ असार १५ को दही (फोटो फिचर)

भक्तपुर : भक्तपुरका दही व्यवसायीलाई दही बनाउन भ्याईनभ्याई भएको छ। असार पन्ध्रको अवसरमा दहीको माग उच्च हुने भएपछि आइतवार दही व्यवसायीहरुलाई दही बनाउन भ्याईनभ्याई भएको हो। यसवर्ष असार पन्ध्र सोमवार परेको छ। नेपाली समाजमा असारको १५ गते दही चिउरा खाने प्रचलन रहेको छ। मध्य असारमा रोपाईंमा रमाउँदैं हिलो खेल्दै दही चिउरा खाने ...