भारतमाथि दक्षिण अफ्रिकाको सहज जित

एजेन्सी – कप्तान टेम्बा बभुमा र रास्सी भान डर डुसेनको उत्कृष्ट शतकमा दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा भारतलाई ३१ रनले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिजमा घरेलु टोली दक्षिण अफ्रिकाले १–० को अग्रता लिएको छ । २ सय ९७ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ […]

सम्बन्धित सामग्री

न्युजिल्यान्डमाथि सानदार जितसँगै दक्षिण अफ्रिका शीर्षस्थानमा

एजेन्सी – दक्षिण अफ्रिकाले दुई शतक र उत्कृष्ट बलिङको सहयोगमा आइसिसी विश्वकप २०२३ मा न्युजिल्यान्डमाथि १ सय ९० रनको सानदार जित निकाल्दै शीर्षस्थानमा उक्लिएको छ । समान १२ अंक भएपनि नेटरनरेटको कारण भारतलाई पछिपार्दै शीर्षस्थानमा उक्लिएको हो । जितको लागि ३ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अल […] The post न्युजिल्यान्डमाथि सानदार जितसँगै दक्षिण अफ्रिका शीर्षस्थानमा first appeared on हाम्रो खेलकुद.

पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका

एजेन्सी – आइसिसी विश्वकप २०२३ मा साविक विजेता इंग्ल्यान्ड अंक तालिकामा पुछारमा रहेको छ । इंग्ल्यान्ड ५ खेलमा १ मा जित र ४ मा हारसहित २ अंकका साथ पुछारमा छ । इंग्ल्यान्डको सेमिफाइनल सम्भावना अव अंक गणीतिय मात्रै बाँकी छ । इंग्ल्यान्डले अव भारत, अष्ट्रेलिया, नेदरल्यान्ड्स र पाकिस्तानसँग खेल्न बाँकी छ । यी सबै खेल […] The post पुछारमा साविक विजेता इंग्ल्यान्ड, शीर्षस्थानमा दक्षिण अफ्रिका first appeared on हाम्रो खेलकुद.

टी–२० विश्व कप : दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेल्दै

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत अहिले भइरहेकाे पहिलो खेलमा अहिले दक्षिण अफ्रिका र नेदरल्यान्ड्स खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस हारेर नेदरल्यान्ड्सले ब्याटिङ थालेको छ । आजको खेलमा दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्नेछ । सुपर १२ को समूह ‘२’ मा दक्षिण अफ्रिका ४ खेलमा २ मा जित, एक खेलमा हार र एक खेलमा अङ्क बाँड्दै दोस्रो स्थानमा छ । भारत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा छ । पाकिस्तान ४ खेलमा २ मा जित र २ मा ह...

बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – राइली रोसोउको शतक र एनरिच नोर्किया उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले आइसिसी टि२० विश्वकपमा बंगलादेशमाथि १ सय ४ रनको सानदार जित हात पारेको छ । योसँगै सुपर १२ को समूह बी मा दक्षिण अफ्रिका शीर्ष स्थानमा उक्लिएको छ । जितको लागि २ सय ६ रनको विशाल विजयी लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा १ सय […]

आईसीसी टी–२० : आज दक्षिण अफ्रिका र जिम्बाब्वे भिड्ने

आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत दक्षिण अफ्रिका र  जिम्बाब्बेबीच प्रतिस्पर्धा हुँदै छ। दुई टोलीबीचको खेल ब्लण्ड स्टोन एरेनामा दिउँसो पौने २ बजे सुरु हुनेछ । यसअघि आइतबार भएको टी–२० क्रिकेटमा पाकिस्तानमाथि भारतले चार विकेटको रोमाञ्चक जित हात पारेको छ। आइतबार नै भएको अर्को खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको जित निकालेको थियो।

भारतद्वारा दक्षिण अफ्रिका पराजित

टी–२० विश्वकप अघि दोस्रो टी–२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा गरिरहेको भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको १–० को अग्रता बनाएको छ। केरला स्थित तिरुवनन्तपुरममा टस हारेर पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रिका १०६ रनमानै समेटिन पुगेपछि भारतले ८ विकेटको जित निकाल्यो। खराब ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि केशव महाराजाको ४१ रन सर्वाधिक रनका रूपमा रह्यो। उसका लागि एइडेन मारक्रमले २५ तथा वाइनी पर्नेलले २४ रन बनाएका थिए। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा अर्सदी

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको सानदार जित

काठमाडौँ । घरेलु टोली इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय १८ रनले हराएको छ। दोस्रो ओडिआई खेलमा जितको २ सय २ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २०.४ ओभरमा अलआउट हुँदै ८३ रनमा समेटियो। खेल वर्षाको कारण २९ ओभरमा झारिएको थियो।  दक्षिण अफ्रिका हेनरिक क्लासेनले सर्वाधिक ३३ रन बनाए। यस्तै डेविड मिलर १२ र ड्वेन प्रिटोरियस […]

दक्षिण अफ्रिकासँग लगातार सातौँ हारपछि भारतको जित

काठमाडौं : घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्व ५ खेलको टी-२० सिरिजको तेस्रो खेलमा पहिलो जित निकालेको छ।क्रिकेटको तीनै फर्म्याटमा भने भारतले दक्षिण अफ्रिकालाई पछिल्लो ७ खेलमा यो पहिलो पटक पराजित गर्न सफल भयो।जारी टी-२० सिरिजमा भने अघिल्ला दुई खेलमा दक्षिण अफ्रिका विजयी भएको थियो। मंगलबार जित्नै पर्ने खेलमा दक्षिण अफ्रिकाविरुद्व भारतले विशाखपट्टनामा भएको तेस्रो टी-२० मा टस जितेर पहिलो ब्याटिङ गर्दै ५ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जवाफमा दक्षिण अफ्रिका १९.१ ओभरमा १ सय ३१ रनमा अलआउट भयो।भ

दक्षिण अफ्रिकामाथि भारतको ११३ रनको जित

दक्षिण अफ्रिका : भारत र दक्षिण अफ्रिकाबीच सेन्चुरियनमा भएको पहिलो टेस्टमा भारतीय टोलीले १ सय १३ रनको जित निकालेको छ।दक्षिण अफ्रिकासामु भारतले जितका लागि ३ सय ५ रनको लक्ष्य दिएको थियो। जवाफमा दक्षिण अफ्रिका १ सय ९१ रनमा समेटियो।सेन्चुरियन मैदानमा भारतको यो पहिलो जित हो। जितसँगै विराट कोहलीको कप्तानीमा रहेको भारत १-० बाट शृंखलामा अघि भएको छ।भारतको यो ५६ औं फरक मैदानको जितका रूपमा समेत रह्यो।योसँगै भारतले सर्वाधिक धेरै मैदानमा जित निकालेको अस्ट्रेलियाको विश्व कीर्तिमानको बराबरीसमेत ग

दोस्रो जित निकाल्ने सोचमा दक्षिण अफ्रिका र श्रीलंका

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२१ मा आज पहिलो खेलमा दक्षिण अफ्रिका र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । सुपर १२ को समूह १ मा रहेका दुबै टोली दोस्रो जित निकाल्ने सोचमा छन् । शीर्ष दुईमा रहेर सेमिफाइनल खेल्ने आशा कायमै राख्न आजको […]