अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुखले यो वर्ष विश्वको एक तिहाइ अर्थतन्त्रले मन्दीको सामना गर्ने चेतावनी दिएकी छन् । क्रिस्टालिना जर्जिएभाले अमेरिका, युरोपेली युनियन र चीनको अर्थतन्त्रमा आएको सुस्तताका कारण सन् २०२३ अघिल्लो वर्षको तुलनामा ‘कठीन’ हुने बताइन्