एजेन्डा कार्यान्वयन गर्न प्रदीप पौडेलले थाले छलफल

काठमाडौं । काठमाडौं ५ बाट निर्वाचित नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधिसभा सदस्यका उम्मेदवारसँग छलफल गरेका छन् । सबैको साझा प्रयासले मात्रै सबै एजेन्डाहरू कार्यान्वयन गर्न सम्भव हुने भएकाले उनले आफ्ना प्रतिस्पर्धीसँग छलफल गरेका हुन् । आफ्ना प्रतिस्पर्धीसँग भेटेपछि उनले फेसबुकमा लेखेका छन्, ‘यस क्षेत्र र समग्र राष्ट्रको विकासका लागि सहयात्राको सुरुवात गर्न यस […]

सम्बन्धित सामग्री

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता, सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाण र नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर बिश्वकर्मा ‘प्रकाण्ड’ बीच भेटवार्ता भएको छ । आज दिउँसो गृहमन्त्रीसहित सरकारका केही पदाधिकारी र प्रकाण्डबीच भेटवार्ता भएको हो । भेटमा सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको बताइएको छ । गृह मन्त्रालयमा भएको भेटवार्तामा सरकारका तर्फबाट […]

श्रम समझदारीको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा युएईका अधिकारीहरूसँग छलफल

सन् २०१९ मा संयुक्त अरब इमिरेट्स (यूएइ) सँग भएको श्रम समझदारीपत्रको प्रभावकारी कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालको नेतृत्व प्रतिनिधिमण्डलले यूएइका अधिकारीसँग भर्चुअल छलफल भएको हो । छलफलको क्रममा नेपाल युएई श्रम समझदारीपत्र कार्यान्वयन, द्विपक्षीय संयुक्त कार्यसमितिका बैठकहरूले गरेका निर्णयहरूको कार्यान्वयन, इम्प्लोइ पे प्रिन्सिपल लागू गर्ने लगायतका द्विपक्षीय श्रम सम्बन्धी हितका विविध विषयमा अन्तरक्रिया गरिएको मन्त्रालयक

आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

काठमाडौँ,४ कार्तिक । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सातबुँदे निर्देशन दिएलगत्तै यहाँका राजनीतिक दल सम्बद्ध उम्मेदवारलाई आचारसंहिता पूर्णपालन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गरिएको मुख्य निर्वाचन […]

प्रदेश सरकारले बनाएका कानूनको कार्यान्वयन भएनन्: सभामुख भण्डारी

मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।...

बजेटका कार्यक्रम कार्यान्वयन हुनुपर्छ: सांसद थापा

'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले भने, 'तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ।'...

प्रधानमन्त्री देउवाले गरे विकास निर्माणबारे सचिवहरूसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्वन सम्वन्धमा नेपाल सरकारका सचिवहरूसँग छलफल गरेका छन् । आज (बुधबार) सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग छलफल गरेका हुन् । प्रधानमन्त्री भएपछि देउवाले पहिलोपटक सचिवहरूसँग छलफल गरेका हुन् । उनले सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा […]

३ बुंदे सहमति कार्यान्वयन बारे छलफल, विप्लवका कार्यकर्ता रिहाइ गर्न सरकार तयार

काठमाडौं, ८ कात्तिक । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच २०७७ फागुन २० गते भएको सहमति कार्यान्वयन गर्र्न सम्बन्धमा आज छलफल भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा भएको ३ बुंदे सहमति कार्यान्वयन गर्ने विषयमा आज छलफल भएको हो । छलफलपछि तथ्यांक संकलन गरी भेरीफाई गर्ने र कानुन सम्मत विभिन्न घटनामा पक्राउ […]

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति कार्यान्वयन गर्ने विषयमा छलफल

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच २० फागुन २०७७ मा भएको तीनबुँदे सहमति कार्यान्वयन गर्ने विषयमा छलफल भएको छ।