काठमाडौं । भीम रावललाई पराजित गर्दै नेकपा एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन् । यद्यपि, एमालेले निर्वाचन परिणामको औपचारिक घोषणा गरेको छैन । मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना हुन लागिरहेको छ । कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन् । अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष […]