काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा सर्वोच्च अदालतले नभएर प्रचण्डले फुटाएको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्ड कम्युनिष्ट पार्टीलाई कमजोर पार्न लागेको बताए । उनले भने, ‘अदालतले नेकपा फुटाइदिएको भन्ने भाष्य खडा गरिएको छ, त्यो ठीक होइन । अदालतले ऋषि कट्टेलले त्यही नाममा पहिले नै […]