एमसीसीमा देशी–विदेशीहरुको मनग्ये चलखेल भएकै हो । अब कार्यान्वयनमा दौडधूप चलेको छ । लामो समयको प्रतीक्षापछि गणतन्त्रका प्रधानमन्त्रीले भारत भ्रमण गरे । उनी उड्ने दिन बिहानै हतारोमा परे चिनियाँ टोली र आए, भेटे हाम्रा महामहिमलाई । अब बुभ्mन कठिन हुन्न देशको परराष्ट्रनीति कति असंलग्न छ भनेर, त्यसै दिन नागरिकता विधेयक सदर भयो । देशको संविधानले […]