काठमाडौँः प्रतिनिधि सभा विघटन भएसँगै अहिले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस हुने चर्चा चलिरहेको छ। अध्यादेश ल्याइए प्रतिपक्ष दल नेकपा (एमाले) र सत्तारुढ दल जनता समाजवादी पार्टी, नेपाल विभाजन हुने आकलन गरिएको छ।
अधिवेशन अन्त्य र सम्भावित अधिवेशन लगायतका समसामयिक विषयमा समेत छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति…