भोजपुरको अरुण गाउँपालिकामा कांग्रेस विजयी

भोजपुर । भोजपुरको अरुण गाउँपालिका अध्यक्ष-उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । यहाँ ४०३ मतान्तरका साथ कांग्रेसका शालिकराम खत्री निर्वाचित भए । उनले २८८७ मत ल्याउँदा नेकपा एमालेका नारायणप्रसाद घिमिरे २४२४ मा रोकिए । यस्तै उपाध्यक्षमा ३००० मत ल्याएर कांग्रेसकै विनीता ढकाल विजयी भइन् । २०७४ मा पनि ढकालले जितेकी थिइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी […]