कोरोनाको महामारीका कारण वैशाख १० गते शुक्रबारदेखि भक्तजनका लागि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर आजदेखि खुला गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको महामारी बढ्दै गएपछि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । भक्तजनका लागि मन्दिर बन्द गर्नु परेकामा माफी माग्दै बिहिबार क्षमा पूजा गरिएको थियो । पशुपति क्षेत्र विकास कोषको आयोजनामा क्षमा पूजा गरेपछि […]