मोरङ – कोशी प्रदेशसभा बैठक शुक्रबार भदौ १ गते बस्ने भएको छ। विराटनगरस्थित प्रदेश सभाको सचिवालयका अनुसार असार १५ गतेबाट स्थगन भएको बैठक भदौ १ गतेबाट पुनः बस्ने भएको हो। सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार असार १५ गते तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत अस्वीकृत भएपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सचिव पराजुलीले दोस्रो […]