पोखरा महानगरले कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न कृषि एम्बुलेन्स व्यवस्था गर्ने भएको छ ।पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९/ ०८० को वार्षिक नीति तथा कार्यक्रम बुधबार महानगरको ११औं नगरसभामा प्रस्तुतः गर्दै पोखराका मेयर धनराज आचार्यले कृषि क्षेत्रको प्रवद्र्धन र उत्थान गर्न कृषि एम्बुलेन्स व्यवस्था हुने भएको बताए ।कृषि उपज संकलनका लागि कृषि एम्बुलेन्स व्यवस्था गरी नियमित संकलनको […]