हृदयेश त्रिपाठीले भोलि नयाँ राजनीतिक दल घोषणा गर्ने

काठमाडौँ– स्वतन्त्र राजनीतिक समूह बनाएका सांसद हृदयेश त्रिपाठीले मंगलबार नयाँ दल घोषणा गर्ने भएका छन्। मंगलबार साढे १० बजे नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा दल घोषणा कार्यक्रम राखिएको त्रिपाठीले जानकारी दिए । उनले भने, ‘भोलि नयाँ राजनीतिक दल घोषणा गर्दैछु । दल घोषणा गर्दा दस्तावेज पनि सार्वजनिक हुनेछ। दस्तावेजले बोल्ने छ, कस्तो पार्टी हुनेछ भन्ने ।’ […]

सम्बन्धित सामग्री

नयाँ पार्टी खोल्दै हृदयेश त्रिपाठी

तराई-मधेस लोकतान्त्रिक पार्टीका पूर्वनेता नेता, हाल स्वतन्त्र सांसद पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ राजनीतिक दल निर्माणमा जुटेका छन्।