एम्बुलेन्सको ठक्करबाट दाङमा बाइक चालकको  मृत्यु

तुलसीपुर । दाङमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा  रा ६ प ८९८५ नम्बरको मोटरसाईकल चालक घोराही–१० नारायणपुर निवासी ४५ वर्षका पुर्ण पुन रहेको  जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए ।  रोल्पाबाट घोराही जाँदै गरेको रा १ झ १९७ नम्बरको एम्बलुेन्सले गएराति दारबोट चोकमा ठक्कर दिदा गम्भिर घाइते भएका […] The post एम्बुलेन्सको ठक्करबाट दाङमा बाइक चालकको  मृत्यु  appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बझाङको जयपृथ्वी राजमार्गअन्तर्गत बित्थडचिर गाउँपालिका–६ को चिसापानीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।  देउलेखबाट सुनकुडातर्फ गइरहेको देउलेख प्राथमिक स्वास्थ्य चौकीको सु.प.प्र ०१–०११ झ ३६१ नम्बरको एम्बुलेन्स र सोही दिशातर्फ गइरहेको...

वीरगञ्जमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

वीरगञ्ज – एम्बुलेन्सको ठक्करबाट मंगलबार दिउँसो वीरगञ्जमा मोटरसाइकलमा सवार वृद्धको मृत्यु भएको छ। बा २ झ ४०२० नम्बरको एम्बुलेन्सको ठक्करबाट प्रदेश २–०३–०१२ प ५६०९ नम्बरको मोटरसाइकलमा सवार पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ बस्ने ७० वर्षीय वृद्ध फजिल देवानको मृत्यु भएको हो। ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका ४० वर्षीय जुमादिन देवान घाइते भएका छन्। वीरगञ्ज महानगरपालिका–२५ स्थित […]

एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

मकवानपुर । हेटौँडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले […]

हेटौंडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु

२६ साउन, मकवानपुर । हेटौँडामा एम्बुलेन्सको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हेटौँडाबाट मनहरितर्फ गइरहेको ना२च ४१६१ नंको एम्बुलेन्सको ठक्करबाट मनहरि गाउँपालिका–९ को खरङ्गामा एक जना पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । मृत्युहुनेमा सङ्खुवासभा घर भएकी ५२ वर्षीया नमूना शेर्पा रहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार भएको र उनको खोजी […]

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

एम्बुलेन्सको ठक्करबाट मकवानपुरको मनहरी खरंगामा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाकी ५२ वर्षीय नमूना शेर्पा छिन् ।  मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगास्थित छोरीको घर आएकी नमूनालाई हेटौंडाबाट मनहरीतर्फ जाँदै...

झापामा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु

झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ। यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको आइतबार मृत्यु भएको जिल्ला...

झापामा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु

काठमाडाैँ- झापामा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ। यही साउन ४ गते एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका झापा गाउँपालिका–६ का २३ वर्षीय राजेश कार्कीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिए। उहनका अनुसार कनकाई नगरपालिका-३ स्थित सुरुङ्गा-कुमरखोद सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च […]

मोरङमा एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु

बुढीगंगा गाउँपालिका–४ स्थित सडकमा को.१ च ४४१४ नम्बरको एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ६९ वर्षीय मंगल राम रहेका छन् । उनको शनिबार साँझ मृत्यु भएको हो । बाटो क्रस गर्दै गरेको अवस्थामा उक्त एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको विराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार रहेका एम्बुलेन्स चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुरमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

३० भदौ, कञ्चनपुर । एम्बुलेन्सको ठक्करबाट कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एक जनाको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–५ का ४५ वर्षीय कृष्णबहादुर ऐरको बुधबार एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको हो । पूर्वपश्चिम राजमार्गको कृष्णपुर नगरपालिकाको गुलरिया नजिकै कैलालीको अत्तरियाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले साइकलमा दूध बोकेर जाँदै गरेका ऐरलाई ठक्कर दिएको प्रहरीले […]

एम्बुलेन्सको ठक्करबाट साइकलयात्रीकाे मृत्यु

कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ का अन्दाजी ४५ वर्षीय कृष्णबहादुर ऐरको एम्बुलेन्सको ठक्करबाट आज मृत्यु भएको छ ।