दमौली । सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ । जिल्लाका दशवटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्षाका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ । […]
दमौली (तनहुँ)- सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ ।
जिल्लाका दश वटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्ष...
दमौली (तनहुँ)- सोमबारको भीषण वर्षाका कारण तनहुँका विभिन्न ठाउँमा भित्र्याउने बेला भएको धानमा क्षति भएको छ ।
जिल्लाका दश वटै पालिकाका विभिन्न ठाउँमा वर्षाले धानमा क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सबै स्थानमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ ।
केन्द्रका सूचना अधिकारी किरण परियारका अनुसार वर्ष...
पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेशसभामा चौथो सिट जितेको छ । यसअघि म्याग्दी २ गोरखा १(१) तथा तनहुँ १(२) मा जितेको माओवादीले म्याग्दी १ मा पनि प्रदेशसभा निर्वाचन जित्दै प्रदेशसभामा अहिलेसम्म आफ्नो सिट संख्या ४ पुर्याएको हो । म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र १ मा माओवादी केन्द्रका उम्मेदवार हरि भण्डारी विजयी भएका छन् । उनले १२ […]
नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ७ जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानेको छ ।प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२, मुस्ताङमा ४, म्याग्दीमा ९, बाग्लुङमा १२, कास्कीमा ३०, लमजुङमा ११, गोर्खामा १५ र मनाङमा ४ जनासहित ९७ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका हुन् ।त्यसैगरी तनहुँ, स्याङजा, पर्वत र पूर्वी नवलपरासी (नवलपुर)मा पनि सर्वसम्मत प्रतिनिधि छनोट भएको एमालेले जनाएको छ ।
पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप २१ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालहरुमा उपचाररत प्रदेशका ५ जिल्लाका २१ जनाको मृत्यु भएको हो। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीमा सबैभन्दा धेरै १२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार कास्कीमा १२, स्याङजा ६, तनहुँ १, पर्वत १ र म्याग्दीमा १ जनाको मृत्यु भएको छ । कास्कीको पोखरास्थित फेवासिटी अस्पतालमा उपचारका क्रममा रु
काठमाडौं : गण्डकी प्रदेशमा आज तीन जना कोरोना संक्रमित थपिएका छन्। म्याग्दी, तनहुँ र बाग्लुङमा एक÷एक जना थपिएका प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ।
म्याग्दीमा ३३ वर्षीय पुरुष, तनहुँमा २९ वर्षीय पुरुष र बाग्लुङमा २४ बर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो। संक्रमित सवैलाई सम्बन्धित जिल्लाका आइसोलेश...
स्याङ्जा – गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा कोरोना सङ्क्रमितको संख्या ५ सय ४ पुगेको हो ।
बाग्लुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बाग्लुङमा ९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै म्याग्दीमा ४ जना थपिएका हुन् । पर्वतमा २ र तनहुँमा १ जनामा सङ्क्रमण प...
आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको छ । गण्डकी प्रदेशको ११ वटै जिल्लामा कारोना सङ्क्रमित देखिएका छन् ।