‘नेपालमा नयाँ भेरियन्ट पुष्टि भएको छैन’ यहाँको अल्फा र डेल्टा नै हो : स्वास्थ्य मन्त्रालय - Purbeli News

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

सम्बन्धित सामग्री

नेपालमा ८८ प्रतिशतमा ओमिक्रोनको संक्रमण

काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो समय ८८ प्रतिशतमा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि । नेपालमा देखिएका कोरोना संक्रमितमध्ये ८८ प्रतिशतमा ओमिक्रोन र १२ प्रतिशतमा डेल्टा भेरियन्टको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय जनाएको हो । पछिल्लो समयमा ३२ वटा नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिनको गरिक्षण गर्दा २८ जनामा ओमिक्रोन र ४ जनामा डेल्टा भेरियन्ट पुष्टि भएको […]

नेपालमा डेल्टा भेरिएन्टसहित थप तीन ओटा भेरिएन्टको चुनौती : स्वास्थ्य मन्त्रालय

साउन १२, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको डेल्टा भेरिएन्टसहित थप तीन ओटा भेरिएन्टको चुनौती थपिएको जनाउँदै संक्रमण रोकथाम तथा नियन्त्रणमा संवेदशील हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।            राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले संकलन गरेको ४७ जनाको नमूनाको विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको नयाँ दिल्लीस्थित प्रयोगशालामा परीक्षण गर्दा तिनमा डेल्टा भेरिएन्ट पुष्टि भएको तथा अल्फा भेरिएन्ट, डेल्टा भेरिएन्ट र कप्पा भेरिएन्टका उत्परिवर्तन फेला परेको जानकारी दिंदै मन्त्रालयले सर्वसाधारणलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न र सम्भावित तेस्रो लहरको तयारीमा जुट्न स्वास्थ्य सेवा प्रदायक निकाय र स्वास्थ्यकर्मीहरूमा अनुरोध गरेको छ । रासस

नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन: स्वास्थ्य मन्त्रालय

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो । बेलायती अखबार डेली मेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।

नेपालमा कोरोनाको नयाँ भेेरियन्ट पुष्टि भएको छैन : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।