अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेको शुक्रबार ५ महिना पूरा भएको छ । जनवरी २०, २०२५ देखि अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूपमा शपथ ग्रहण गरेका ट्रम्पको कार्यकालको ५ महिना पूरा भएको हो । ट्रम्पले कार्यकाल सम्हालेसँगै अमेरिकाले कागजातविहीन आप्रवासीहरूलाई फिर्ता पठाउने नीतिलाई कडाइका साथ लागू गरिरहेको छ । जसको प्रभाव अमेरिका रहेका नेपाली […]
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (मसाल)का महासचिव मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दबीच आज भेटवार्ता भएको छ । नेताहरूको भेटवार्तामा पछिल्लो राजनीतिक अवस्था, यथास्थितिवाद, पुनरुत्थानवाद र वामपन्थी आन्दोलनभित्र प्रकट भइरहेका विभिन्न अवसरवादी चरित्रबारे छलफल […]
६ असार, काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
सीआईबीले अन्सारी पछिल्लो पटक पक्राउ परेको समयका विवरणहरू केलाइरहेको छ । जसमा करिब ७ करोड रुपैयाँ बैंकिङ ट्रान्जेक्सन …