झापामा दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !

स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगर प्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन आयोगले जनाएको छ । यस्तै ११ नगरप्रमुख–अध्यक्षका आकाङ्क्षीले एकदेखि नौ मतमात्र पाएका छन् । कमल गाउँपालिकामा स्वतन्त्र तर्फका अध्यक्षका उम्मेदवार भीमकुमार राईले एक मतमात्र पाएका छन् ।त्यस्तै शिवसताक्षी योगमणि अधिकारी (स्वतन्त्र) ले चार मत, गौरादह राधिका धमला (स्वतन्त्र) ले सात मत, बिर्त

सम्बन्धित सामग्री

झापामा सशस्त्र प्रहरीको थप तीनवटा बिओपी सञ्चालनमा

झापा- झापामा थप तीनवटा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट सञ्चालनमा आएको छ। भारतसँग सीमा जोडिएको झापामा अपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीले थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा ल्याएको हो। बुधबार एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको छ। गौरीगञ्ज- २ मा बिओपी लालमाटी, गौरीगञ्ज- ४ मा […]

एमालेले झापामा टुंग्यायो उम्मेदवार, एउटा संघ र दुई प्रदेश राप्रपालाई

झापामा एमालेले उम्मेदवार टुंग्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले उम्मेदवार टुंग्याएको हो । एमालेले झापाका ५ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ४ वटामा उम्मेदवारी दिनेछ ।...

झापामा प्रदर्शनकारीद्वारा प्रदेशमन्त्रीको गाडिलाई अवरोध

झापा – झापामा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रेका विद्यार्थीले झापामा एक प्रदेशमन्त्रीको गाडीलाई अवरोध गरेका छन्। प्रदेश १ का भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सरावगी चढेको गाडी विद्यार्थीले सडकमै रोकेर विरोध प्रदर्शन गरेका हुन्। नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिदेव क्याम्पस चारआलीका विद्यार्थीहरूले पेट्रोलियम पदार्थ मूल्यवृद्धि फिर्ताको माग […]

झापामा ५० प्रतिशत मत खस्यो

झापामा ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार दिउँसो ३:१५ सम्म ५० प्रतिशत मत खसेको हो । हालसम्म तीन लाख २० हजार मत खसेको जिल्ला निर्वाचन कार्यालय तुलसीकुमार नेपालले जानकारी दिए ।झापामा पनि ६८४ पदको लागि आज निर्वाचन भइरहेको छ ।  झापामा यसअघि कचनकवलमा एक जना दलित महिला वडासदस्य निर्विरोध निर्वाचित भएका कारण आज ६८४ पदमा निर्वाचन भइरहेको हो । नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्यसहित ६८४ पदका लागि दुई हजार ७८७ जना चुनावी मैदानमा रहे

झापामा कोरोना संक्रमण अझैं कन्ट्रोलमा आएन

काठमाडौंः साउन १६ गते रातिदेखि निषेधाज्ञा गरेपनि झापामा कोरोना संक्रमितको सङख्या अझैं घट्न सकेको छैन। केही दिनयता झापामा दैनिक ३ सय भन्दाबढी संक्रमित थपिदैं गएका छन्। ५ सय भन्दाबढी संक्रिय संक्रमित हुने जिल्लामा झापा पनि गरिरहेको छ। बुधवार झापामा ३ सय ४४ जनामा कोरोना संक्रमण देखिएको थियो। त्यस्तै ४ जना संक्रमितको…

झापामा श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।

झापामा निषेधाज्ञा जारी

कोरोना संक्रमित बढेपछि झापामा आइतबार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले वैशाख १९ गते मध्य रातदेखि लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको बताए । कोरोनाको दोश्रो लहर शुरु भए यता झापामा ३३८ जना सक्रिय संक्रमित संख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जीवन चम्लागाइले जानकारी दिए । शुक्रवारसम्ममा कोभिडका कारण झापामा १३४ जनाले ज्यान गुमाइसकेका छन । निषेधाज्ञा अवधिभर जोर बिजोर प्रणाली अनुस